ne_tq/isa/49/17.md

905 B

परमप्रभुले सियोनप्रति आफ्नो वास्ताको प्रमाणको रूपमा के प्रस्ताव गर्नुहुन्छ?

परमप्रभु आफ्नो प्रमाणलाई निम्नानुसार भन्नुहुन्छ, "हेर, मैले मेरा हत्केलामा तेरो नाम खोपेको छु; तेरा पर्खालहरू निरन्तर मेरो अगाडी छन् । तँलाई नाश गर्नेहरू निस्की जाँदा तेरा छोराछोरीहरू हतार-हतार फर्कीआउँदैछन् । वरिपरि हेर, तिनीहरू सबै भेला भएर तँकहाँ आउँदैछन् ।"