ne_tq/isa/49/14.md

827 B

सियोनले “परमप्रभुले मलाई त्याग्नुभएको छ र परमेश्‍वरले मलाई बिर्सनुभएको छ ।" भनी गुनासो गर्दा तिनीहरूका लागि परमप्रभुको उत्तर के थियो?

सियोनलाई परमप्रभुको उत्तर यो थियो, "के एक स्त्रीले आफ्नो दुधे बालकलाई बिर्सन्छे र आफुले जन्माएको बालकलाई दया देखाउदिनन्? हो, तिनीहरूले बिर्सन सक्छन्, तर म तिमीलाई बिर्सने छैन ।"