ne_tq/isa/49/13.md

524 B

आकाश, पृथ्वी र पर्वतहरूले किन गाउन र आनन्दित हुनुपर्नेछ?

तिनीहरू गाउन र आनन्दित हुनुपर्नेछ, किनभने परमप्रभुले आफ्ना मानिसहरूलाई सान्त्वना दिनुहुनेछ र कष्‍ट पाएकाहरूलाई सहानुभुति देखाउनुहुन्छ ।