ne_tq/isa/49/08.md

917 B

परमप्रभुले आफ्नो सेवकलाई कहिले सहायता गर्नुहुनेछ र उत्तर दिनुहुनेछ?

परमप्रभुले निगाह देखाउन निर्णय गर्नुभएको समयमा उहाँले आफ्नो सेवकलाई रक्षा गर्नुहुनेछ ।

कुन उद्देश्यका लागि परमप्रभुका सेवक मानिसहरूलाई करारको रूपमा दिइएको छ?

देशलाई पुन:निर्माण गर्न, उजाड ठाउँहरू अधिकारको निम्ति फेरि सुम्पन उनी मानिसहरूका लागि करारका रूपमा दिइएका छन् ।