ne_tq/isa/49/05.md

352 B

परमप्रभुको सेवकको रूपमा इस्राएलको काम के हो?

याकूबलाई परमप्रभुमा पुन:स्थापना गर्ने र इस्राएललाई उहाँकहाँ भेला गराउने उनको काम हो ।