ne_tq/isa/49/02.md

694 B

परमप्रभुले आफ्ना सेवक इस्राएलका लागि के गर्नुभयो?

परमप्रभुले इस्राएललाई जन्मदेखि नामद्वारा बोलाउनुभयो । उहाँले उनको मुखलाई धारिलो तरवारझैं बनाउनुभयो र उनलाई उहाँको हातको छाँयामा लुकाउनुभयो; उहाँले उनलाई चमकदार तीर बनाउनुभयो र उहाँको ठोक्रोमा लुकाउनुभयो ।