ne_tq/isa/48/20.md

322 B

पृथ्वीका अन्तिम छेउसम्म जानलाई के घोषणा गर्न पर्छ?

घोषणा "परमप्रभुले उहाँका सेवक याकूबलाई उद्दार गर्नुभएको छ" भन्ने हो ।