ne_tq/isa/48/18.md

469 B

इस्राएलले परमप्रभुका आज्ञाहरू पालना गरेका भए के हुनेथियो?

तिनीहरूको पालना गरेका भए तिनीहरूका शान्ति र समृद्धि नदी बग्ने थियो र तिनीहरूका छुटकारा समुद्रका छालजस्तै हुने थिए ।