ne_tq/isa/48/05.md

620 B

परमप्रभुले यी कुराहरू अगाडी नै इस्राएललाई घोषणा गरेर के रोक्ने आशा गर्नुभयो?

परमेश्‍वरले इस्राएललाई "मेरो मूर्तिले ती गरेका हुन्" अथवा "मेरो प्रतिमा वा मेरो ढलौटे धातुका प्रतिमाले यी कुराहरू आदेश गरेका हुन्" भन्नबाट रोक्न चाहनुभयो ।