ne_tq/isa/48/03.md

429 B

इस्राएल हठी भएको थाहा भएर परमप्रभुले के गर्नुभयो?

उहाँले धेरै अघिका कुराहरू घोषणा गर्नुभयो र तिनीहरूलाई थाहा दिनुभयो, उहाँले ती अचानक गर्नुभयो र ती पूरा हुन आए ।