ne_tq/isa/48/01.md

685 B

याकूबका घरानालाई के भनिन्छ र तिनीहरू कोद्वारा आउँछन्?

तिनीहरूलाई इस्राएल भनिन्छ र तिनीहरू यहूदाबाट आउँछन् ।

इस्राएलले असत्य र अधार्मिकतामा के गर्दै छ?

इस्राएलले असत्य अधार्मिकतामा परमप्रभुको नाउँ द्वारा शपथ खाँदैछ र इस्राएलको परमेश्‍वरलाई पुकार्दै छ ।