ne_tq/isa/47/11.md

392 B

कल्दीहरूकी छोरीमाथि आउदै गरेको प्रकोप र विवाद के ले रोकेन?

कल्दीहरूकी छोरीहरूको जादुहरूले तिनीहरूमाथि आउँदै गरेको प्रकोप र विवादलाई रोक्न सकेन ।