ne_tq/isa/47/06.md

664 B

परमप्रभु कल्दीहरूसँग किन उदास हुनुहुन्थ्यो?

परमप्रभु कल्दीहरूसँग उदास हुनुहुन्थ्यो, किनभने उहाँले आफ्ना मानिसहरूलाई कल्दीहरूका हातमा सुम्पनुभएतापनि तिनीहरूले परमप्रभुका मानिसहरूलाई दया देखाएनन् र पाका मानिसहरूको काँधमा गह्रौँ जुवा राखिदिए ।