ne_tq/isa/46/13.md

564 B

असल कुरा गर्नबाट टाढा भएका हठी मानिसहरूका लागि परमप्रभुले के गर्दै हुनुहुन्छ?

परमप्रभुले उहाँको धार्मिकता नजिक ल्याउँदै हुनुहुन्छ । उहाँले सियोनलाई छुटकारा दिनुहुनेछ र इस्राएललाई उहाँको सुन्दरता दिनुहुनेछ ।