ne_tq/isa/46/10.md

532 B

परमप्रभु परमेश्‍वरलाई मूर्तिहरूबाट के ले भिन्न देखाउँछ?

परमप्रभुले सुरूदेखि अन्नतसम्म र हुनलागेका पहिल्यै देखि अझै घट्न बाँकी भएका कुराहरूको घोषणा गर्नुहुने तथ्यहरू द्वारा उहाँ भिन्न हुनुहुन्छ ।