ne_tq/isa/46/04.md

471 B

परमप्रभुले याकुबका घराना कहिले देखि बोक्नुभएको छ र कहिलेसम्म बोक्नुहुनेछ?

परमप्रभुले तिनीहरूलाई तिनीहरू जन्मनु अगाडी बोक्नुभयो र तिनीहरूका कपाल नफुलेसम्म पनि बोक्नुहुनेछ ।