याकुबको घराना परमप्रभुले बोक्नुभयो ।
परमप्रभुले तिनीहरूलाई तिनीहरू जन्मनु अगाडी बोक्नुभयो र तिनीहरूका कपाल नफुलेसम्म पनि बोक्नुहुनेछ ।