ne_tq/isa/45/18.md

424 B

के त्यहाँ परमप्रभु बाहेक अरू कुनै देवता छ?

होइन, त्यहाँ परमप्रभु बाहेक अरू कुनै देवता छैन ।

परमप्रभुले किन पृथ्वी रच्नुभयो?

बसोबासको लागि उहाँले यो रच्नुभयो ।