ne_tq/isa/45/13.md

382 B

कोरेसले परमप्रभुको निम्ति के गर्नेछ?

उसले सहर निर्माण गर्नेछ, कुनै मोल वा घुसको लागि नभएर उसले परमप्रभुका निर्वासित मानिसहरूलाई घर जान दिनेछ ।