ne_tq/isa/45/09.md

655 B

आफ्नो निर्मातासँग बहस गर्ने कसैलाई परमप्रभुले केसँग दाँज्नुहुन्छ?

आफ्नो निर्मातासँग बहस गर्ने कसैलाई परमप्रभुले माटोसँग दाँज्नुहुन्छ, जसले कुमालेलाई "तिमी के गर्दैछौ?" वा "तिमीले जे बनाउँदै थियौ त्यो बनाउँदा के तिम्रा हातहरू थिएनन्?" भनी सोध्छ ।