ne_tq/isa/45/04.md

546 B

परमप्रभुले कसको खातिर कोरेसलाई नामबाट बोलाउनुभएको छ?

परमप्रभुले उहाँको सेवक याकूब र उहाँको चुनिएको इस्राएलको खातिर यो गर्नुभएको छ ।

के कोरेसले परमप्रभुलाई चिन्थे?

होइन, कोरेसले परमप्रभुलाई चिन्दैनथे ।