ne_tq/isa/45/03.md

873 B

परमप्रभु कोरेसका अघि गएर किन पर्वतहरूलाई सम्म पार्नुहुनेछ, काँसका ढोकाहरू टुक्रा पारी भाँच्नुहुनेछ, तिनीहरूका फलामे छेकबार टुक्रा टुक्रा पारी काट्नुहुनेछ र उनलाई अन्धकारको भण्डार र लुकाईएका धनसम्पति दिनुहुनेछ?

परमप्रभुले यो गर्नुहुनेछ ताकी कोरेसले आफूलाई बोलाउनुहुने परमप्रभु इस्राएलको परमेश्‍वर हुनुहुन्छ भनी जान्नेछ ।