ne_tq/isa/45/01.md

798 B

यो अध्यायमा परमप्रभुको अभिषिक्त को हुन्?

यो अध्यायमा, कोरेस उहाँको अभिषिक्त हुन् भनी परमप्रभु भन्नुहुन्छ ।

परमप्रभुले कोरेसका हात किन समात्नुहुन्छ?

कोरेसका सामु जातिहरूलाई दबाउन, राजाहरूका हतियार खोस्न, र मुलढोकाहरू खुल्लै रहुन् भनेर उनका सामु ढोकाहरू खोल्नलाई उहाँले कोरेसका हात समात्नुहुन्छ ।