ne_tq/isa/44/28.md

706 B

परमप्रभुले कोरेसका बारेमा के भन्नुभयो र उहाँले के गर्नुहुनेछ?

परमप्रभुले कोरेसका बारेमा भन्नुभयो, "त्यो मेरो गोठालो हो, त्यसले मेरा हेरक इच्छा पुरा गर्नेछ- त्यसले यरूशलेमको बारेमा, 'त्यसलाई पुननिर्माण गरियोस्,' र मन्दिरको बारेमा, 'यसको जग बसालियोस्' भनेर आदेश दिनेछ ।"