ne_tq/isa/44/23.md

488 B

आकाश, पर्वतहरू, जङ्गल र हरेक रूखहरूलाई गाउन आदेश किन दिइन्छ?

उनीहरूलाई गाउने आदेश दिइन्छ, किनभने परमप्रभुले याकूबलाई उद्वार गर्नुभएको छ र उहाँले आफ्नो महिमा इस्राएलमा देखाउनु हुनेछ ।