forked from WA-Catalog/ne_tq
826 B
826 B
परमप्रभुलाई एकमात्र परमेश्वरको रूपमा र मूर्तिहरूलाई बेकारको ठान्नु भनी याकूब र इस्राएललाई किन भनियो?
उनीहरूले यी कुराहरू सम्झनुपर्छ किनभने परमप्रभुले तिनीहरूलाई बनाउनुभयो, उनीहरू उहाँका सेवकहरू हुन् र उहाँले उनीहरूलाई भुल्नुहुनेछैन । साथै परमप्रभुले उनीहरूका पापहरू र विद्रोही कामहरू मेटाइदिनुभएको छ ।