ne_tq/isa/44/19.md

830 B

मूर्तिहरू बनाउने र त्यसलाई पूज्नेहरू समझबिनाका अथवा ज्ञाबिनाका र तिनीहरूका आँखा अन्धा र हृदय अबुझ भएका हुनाले तिनीहरू आफैलाई कुन दुई प्रश्‍नहरू सोध्दैनन्?

सर्वप्रथम तिनीहरूले पूज्नको लागि काठको अर्को भागबाट कुनै मूर्ति बनाउनु की भनी आफैलाई सोध्दैनन् र दोस्रो काठलाई ढोग्न उचित छ की छैन भनी आफैलाई सोध्दैनन् ।