ne_tq/isa/44/09.md

486 B

परमप्रभुले मूर्ति बनाउनेहरूको सम्बन्धमा के भन्नुहुन्छ?

परमप्रभुले तिनीहरू केही होइनन् र तिनीहरू जुन कुरामा आन्नद लिन्छन् ती सब बेकारका हुन् र तिनीहरू लाजमा पारिनेछन् भन्नुहुन्छ ।