ne_tq/isa/44/07.md

687 B

कसैले परमप्रभुलाई उहाँ जस्तै कोही अर्को देवता थियो भनी कसरी प्रमाणित गर्न सक्थे?

कसैले त्यो प्रमाणित गर्न परमप्रभुले उहाँको प्राचीन मानिसहरू स्थापित गर्नुभएदेखि घटेका घटनाहरू उहाँलाई बताउनपर्‍थ्यो र तिनीहरूले आउन लागेका घटनाहरूको घोषणा गर्नुपर्‍थ्यो ।