ne_tq/isa/43/28.md

798 B

याकुबलाई विनाशकारी प्रतिबन्धमा र इस्राएललाई निन्दापुर्ण अपमानमा सुम्पँदै परमप्रभुले पवित्र स्थानका अधिकारीहरूलाई किन अशुद्ध पार्न लाग्नुभएको थियो?

परमप्रभुले यो गर्दै हुनुहुन्थ्यो, किनभने तिनीहरूका पहिलो पिताले पाप गरेको थियो र तिनीहरूका प्रवक्ताहरूले परमप्रभुको विरूद्धमा अपराध गरेका थिए ।