ne_tq/isa/43/22.md

613 B

परमप्रभुले आफ्नै लागि बनाउनुभएको यो मानिस इस्राएलले परमप्रभुको निम्ति के गर्न असफल भयो?

इस्राएल परमप्रभुलाई पुकार्न असफल भयो । तिनीहरूले होमबलिका रूपमा कुनै भेडाहरू ल्याएनन् र तिनीहरूले आफ्नो बलिदानहरूबाट उहाँलाई आदर गरेनन् ।