ne_tq/isa/43/11.md

466 B

के त्यहाँ परमप्रभु बाहेक अरू कुनै देवता अथवा मुक्तिदाता छ?

परमप्रभु अघि दुनै देवता बनेको थिएन र उहाँपछि कोही पनि हुनेछैन उहाँ परमप्रभु हुनुहुन्छ र उहाँ बाहेक मुक्तिदाता छैन ।