ne_tq/isa/43/05.md

402 B

परमप्रभुले इस्राएलका सन्तानका लागि के गरिदिनुहुने भन्नुभयो?

परमप्रभुले तिनीहरूलाई पूर्वबाट ल्याउनुहुनेछ र पश्‍चिमबाट भेला गराउनुहुनेछ भन्नुभयो ।