ne_tq/isa/42/25.md

611 B

इस्राएललाई कसले विनाशकारी युद्दले दण्ड दिएको र उहाँले किन यसो गर्नुभएको भनी के इस्राएलले महसुस गर्‍यो?

होइन, त्यो तिनीहरू वरिपरि दन्क्यो तर तिनीहरूले अझै महसुस गरेनन्, त्यसले तिनीहरूलाई पोल्यो तर तिनीहरूले त्यसलाई मनमा लिएनन् ।