ne_tq/isa/42/24.md

951 B

याकुबलाई चोरहरूको हातमा र इस्राएललाई लुटेराहरूका हातमा कसले सुम्प्यो?

उनीहरूलाई सुम्पने परमप्रभु नै हुनुहुन्छ ।

परमप्रभुले याकुबलाई डाकुहरूको हातमा र इस्राएललाई लुटेराहरूका हातमा किन सुम्पनुभयो?

परमप्रभुले तिनीहरूलाई सुम्पनुभयो किनभने तिनीहरूले परमप्रभुको विरूद्ध पाप गरे र उहाँको मार्गमा हिँड्न इन्कार गरे र उहाँको व्यवस्था पालन गर्न इन्कार गरे ।