ne_tq/isa/42/22.md

625 B

परमप्रभुले मानिसहरूको अवस्था कस्तो छ भन्नुहुन्छ?

मानिसहरूबाट खोसिएको थियो र तिनीहरू लुटिएका थिए, तिनीहरू खाल्डाहरूमा फसेका थिए, झ्यालखानामा कैद थिए; तिनीहरूलाई छुटाउने कोही नभएर तिनीहरू लुटका माल बनेका थिए भनी परमप्रभुले भन्नुभयो ।