ne_tq/isa/42/20.md

578 B

परमप्रभुले तिनीहरूलाई सुन्न र हेर्न किन आदेश दिनुहुन्छ?

परमप्रभुले तिनीहरूलाई सुन्न र हेर्न आदेश दिनुहुन्छ किनभने तिनीहरूले धेरै कुराहरू हेरेता पनि बुझेनन्, तिनीहरूका कान खुल्ला नै थियो तर कसैले खासै केहि सुनेनन् ।