ne_tq/isa/42/17.md

452 B

मूर्तिहरूमा भरोसा गर्नेहरू र ढलौटे धातुका प्रतिमाहरूलाई "तपाईं हाम्रा देवता हुनुहुन्छ" भन्नेहरूलाई के हुनेछ?

तिनीहरूलाई पछि हटाइनेछन् र पूर्ण रूपले लज्जित पारिनेछन् ।