ne_tq/isa/42/16.md

887 B

परमप्रभुले अन्धाहरूका लागि के गर्नुहुनेछ?

उहाँले तिनीहरूलाई तिनीहरूले नजानेका मार्गद्वारा ल्याउनुहुनेछ, त्यो मार्ग, जहाँबाट उहाँले तिनीहरूलाई डोर्‍याउनुहुनेछ भन्ने तिनीहरू जान्दैनन् । उहाँले तिनीहरूका सामु अन्धकारलाई उज्यालोमा बदल्नुहुनेछ र खाल्टा-खुल्टी स्थानहरूलाई सम्म पार्नुहुनेछ र उहाँले तिनीहरूलाई त्याग्नुहुनेछैन ।