ne_tq/isa/42/09.md

950 B

परमप्रभुले आफैलाई खोपिएका मूर्तिहरूसँग कसरी भिन्न तुल्याउनुहुन्छ?

खोपिएका मूर्तिहरूका तुलनामा परमप्रभुले कुराहरू घोषणा गर्नुहुँदा ती पूरा हुन आए ।

परमप्रभुले आफ्नो महिमा अझ उहाँले घोषणा गर्न उहाँले के गर्नुहुने भन्नुभयो?

उहाँले नयाँ घटनाहरू घोषणा गर्न लाग्नुभएकोछ । उहाँले तिनीहरू घट्न अगाडी नै त्यसका बारेमा भन्न लाग्नुभएकोछ भनेर उहाँले भन्नुभयो ।