ne_tq/isa/42/08.md

786 B

परमप्रभुले के बाँड्नुहुनेछैन भन्नुहुन्छ?

परमप्रभुले आफ्नो महिमा अर्कोसँग न त आफ्नो प्रशंसा खोपिएको मूर्तिहरूसँग बाँड्नुहुनेछ भन्नुहुन्छ ।

परमप्रभुले आफैलाई खोपिएका मूर्तिहरूसँग कसरी भिन्न तुल्याउनुहुन्छ?

खोपिएका मूर्तिहरूका तुलनामा परमप्रभुले कुराहरू घोषणा गर्नुहुँदा ती पूरा हुन आए ।