ne_tq/isa/42/07.md

599 B

परमप्रभुले आफुले चुन्नुभएको सेवकले अन्धा मानिसहरू र कैदिहरूका लागि के गरिदिएको चाहनुहुन्थ्यो?

परमप्रभुले आफ्नो सेवकले अन्धाहरूका आँखा खोलिदिएको र कैदिहरूलाई कैदबाट र अन्धकारमा बस्नेहरूलाई कारागारबाट छुटाएको चाहनुभयो ।