ne_tq/isa/42/01.md

851 B

परमप्रभुले सेवकका लागि के गरिदिनु भएकोछ भन्नुहुन्छ?

उहाँले आफ्नो सेवक चुन्नुभएको छ, जसमा उहाँ खुसी हुनुहुन्छ र उहाँले त्यसमाथि आफ्नो आत्मा राख्नुभएको छ भनी परमप्रभु भन्नुहुन्छ ।

परमप्रभुले आफ्नो सेवकले जातिहरूमा के ल्याउनेछ भन्नुहुन्छ?

परमप्रभुले आफ्नो सेवकले जातिहरूमा विश्‍वस्ततामा न्याय ल्याउनेछ भन्नुहुन्छ ।