ne_tq/isa/41/29.md

731 B

यो पाठमा मूर्तिहरू पछ्‍याउनेहरूका लागि परमप्रभुको अन्तिम शब्दहरू के हुन्?

उहाँका शब्दहरू यी हुन्ः "मैले हेर्दा त्यहाँ तिनीहरूका माझ सल्लाह दिने, मैले सोध्दा एक शब्द जवाफ दिने कोहि छैन । हेर, तिनीहरू सबै र तिनीहरूका काम बेकारका हुन् ढालेका धातुका आकृतिहरू हावा र रित्ता हुन् ।