ne_tq/isa/41/27.md

447 B

परमप्रभुले दक्षिणबाट खडा गर्नुभएको एक जनाको सम्बन्धमा उहाँले के भन्नुभयो?

उहाँले पहिले सियोनलाई भन्नुभयो, "हेर, तिनीहरू यहाँ छन् ।" यरूशलेममा एक जना दूतलाई पठाउनुभयो ।