ne_tq/isa/41/25.md

554 B

दक्षिणबाट कोही आउनेछ र माटो मुछिरहेको कुमालेले जस्तै शासकहरूलाई माटो कुल्चेजस्तै कुल्चनेछ भनी आज्ञा अथवा घोषणा गर्‍यो?

मूर्तिपूजा गर्नेहरू कसैले पनि आज्ञा वा घोषणा गरेनन् र तिनीहरूले भनेको कसैले सुनेनन् ।