ne_tq/isa/41/24.md

474 B

मूर्तिहरू र ती छान्ने मानिसहरूका बारेमा परमप्रभुको मुल्याकंन के हो?

तिनीहरूका मूर्तिहरू र तिनीहरूका कामहरू बेकारका हुन् र जसले ती छान्छ, त्यो घृणित हो भनी परमप्रभु भन्नुहुन्छ ।