ne_tq/isa/41/22.md

832 B

मूर्तिहरू पछ्याउनेहरूलाई कस्ता प्रमाणहरू प्रस्तुत गर्न परमप्रभु भन्‍नुहुन्छ ताकि हामी तिनीहरूका विश्‍वास गर्ने वा नगर्ने भनी थाहा पाउन सकौं?

प्रमाणको लागि के हुनेछ भनी बताउन र पहिलेका भविष्यवाणीहरू बताउन परमप्रभुले भन्नुभयो, ताकि हामी तिनीहरूलाई विचार गर्न सकौं र तिनीहरू कसरी पुरा भएका थिए भनी जान्‍न सकौं ।