ne_tq/isa/41/21.md

446 B

मूर्तिहरू पछ्याउनेहरूलाई परमप्रभु के भन्नुहुन्छ?

उहाँले तिनीहरूका मामला प्रस्तुत गर्न र तिनीहरूका मूर्तिहरूका लागि सबै भन्दा उत्तम तर्कहरू अघि ल्याउन भन्नुहुन्छ ।