ne_tq/isa/41/18.md

670 B

दबिएकाहरू र खाँचोमा परेकाहरूले पानी खोज्दा परमप्रभुले के गर्नु हुनेछ?

भिरालो ठाउँबाट खोलाहरू बगाएर, उपत्यकाको बिचमा मूलहरू बनाएर, र सुख्खा भूमिलाई पानीको मूल बनाएर उहाँले तिनीहरूका प्रार्थनाका उत्तर दिनुहुनेछ । उहाँले तिनीहरूलाई त्याग्नुहुनेछैन ।